अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ १० गते अर्थात शुक्रबारका लागि एक अमेरीकी डलरको खरिददर एक सय ११ रुपैयाँ ७२ पैसा कायम गरेको छ भने बिक्रीदर एक सय १२ रुपैयाँ ३२ पैसा रहेको छ ।
बिहिबार अमेरीकी एक डलरको खरिददर एक सय ११ रुपैयाँ १६ पैसामा कारोबार भएको थियो भने बिक्रीदर एक सय ११ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो।
त्यस्तै बैंकले आज एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा र बिक्रिदर एक सय २५ रुपैयाँ १२ पैसा कायम गरेको छ ।बिहिबार एक यूरोपियन युरोको खरिददर एक सय २४ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय २४ रुपैयाँ ७८ पैसामा कारोबार भएको थियो।
शुक्रबारका लागि एक युके पाउण्ड स्ट्रलिङको खरिददर एक सय ४१ रुपैयाँ २६ पैसा र बिक्रिदर एक सय ४२ रुपैयाँ ०२ पैसा रहेको छ । बिहिबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर एक सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस