Like us!
Follow us!
Connect us!
Watch us!

पिँडालुको चर्चा पछि तेजसको ‘किन हो बिर्सनी’ बजारमा

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १७ : ३९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– गायीका तथा मोड्ल सोना केसी को नयाँ गीत ‘किन हो बिर्सनी’ सार्वजनिक भएको छ ।  तेजस रेग्मी र सोना केसीको स्वर रहेको छ । 

यस गीतमा व्याकराउण्ड भोकल सिता श्रेष्ठ, सुस्मिता घर्ति मगर, सुनिल परियार बाबुकृष्ण परियारको आवाज रहेको छ । भने तेजस रेग्मी, चक्र बम र सोना केसीकै अभिनय रहेको छ । यस गीतको भिडयो निर्देशन शिव बिकले गरेका छन् ।
यस अघि पनि तेजसको आवाजमा रहेको गीत 'पिंडालु' पनि लाखौँ दर्शकको रोजाइमा पर्न सफल भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको