Like us!
Follow us!
Connect us!
Watch us!

आज कुवेती दिनारको भाउ घट्यो, अन्य देशको रेट कति छ हेर्नुहोस् (सूचीसहित)

कमला भुसाल

मंगलबार, १४ जेठ २०७६, १० : ४६ मा प्रकाशित

आज कुवेती दिनारको भाउ घट्यो, अन्य देशको रेट कति छ हेर्नुहोस् (सूचीसहित)

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ १४ अर्थात मंगलबारका लागि अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ९० पैसा कायम गरेको छ भने बिक्रीदर १११ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

त्यसैगरी आज एक युरोपियन एक यूरोको खरिददर १२४ रुपैयाँ १६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ८३ पैसा कायम गरेको छ। एक युके पाउण्ड स्ट्रेलिंगको खरिददर  १४० रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ।

आज कुवेती दिनार एक युनिटको खरिददर ३६४ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ३६६ रुपैयाँ ४३ पैसा रहेको छ।

5cecc115c05d5.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको