Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा अर्को पहिरो, ६० अंकले घट्यो बजार

सोमबार, १७ माघ २०७३, १४ : २९ मा प्रकाशित

सेयर बजारमा अर्को पहिरो, ६० अंकले घट्यो बजार

अर्थ संसार
काठमाडौं–सेयर बजारमा सोमबार अर्को पहिरो गएको छ । गत साताभर ओरालो लागेको बजार सोमबार सवा २ बजेसम्म ६० अंकले घटिसकेको छ । तीब्र रुपमा ओरालो लागेको बजार उकालो लाग्ने कुनै संकेत देखिएको छैन । लगानीकर्ताको मनोबलमा उच्च गिरावट आएको छ । 

यस दिन इन्सुरेन्स समुहको मूल्य उच्च दरमा घटेको छ । हिमालयन जेनरल इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, समिट माइक्रो, प्रुेन्सियल इन्सुरेनस, युनाइटेड इन्स्यरेन्स, प्रभु इन्सुरेन्स, प्रिमियर इन्सुरेन्स, एशियन लाइफ इन्सुरेन्स, सगरमाथा इन्सुरेन्स, नेको इन्सुरेन्सलगायतको मूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको