Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक विद्यालय स्थापना गर्न २६ करोड बजेट

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १६ : २१ मा प्रकाशित

प्राविधिक विद्यालय स्थापना गर्न २६ करोड बजेट

अर्थ संसार, काठमाडौं- चालू आर्थिक वर्ष २०७६/६७ वर्षको बजेटमा प्राविधिक शिक्षालाई  अभियानका रुपमा संचालन गरिने भएको छ। अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै सबै स्थानीय तहमा प्राविधिक बिद्यालय स्थापना गरिने बताए।  आगामी आर्थिक वर्षभित्र २१२ स्थानीय तहमा प्राविधिक धारको विद्यालय स्थापना गर्न २६ करोड बजेट  विनियोजन गरेको उनले बताए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको