अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न ५ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ। बेरोजगार लक्षित सिप विकास र उद्यमशीलता प्रवर्द्धन गर्न व्यावसायिक तथा सिपमुलक तालिमलाई एकीकृत नीति र संरचनाभित्र संचालन गरिने अर्थमन्त्री खतिवडाले बताए।
विदेशीक रोजगारीमा जाने श्रमिकको लागत रोजगार दाताबाटै बेहोर्ने गरि गन्तव्य मुलुकहरुसंग दुई पक्षिय श्रम सम्झौता गरिने भएको छ। श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस