Like us!
Follow us!
Connect us!
Watch us!

श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १६ : ५२ मा प्रकाशित

श्रम  तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न ५ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ।  बेरोजगार लक्षित सिप विकास र उद्यमशीलता प्रवर्द्धन गर्न व्यावसायिक तथा सिपमुलक तालिमलाई एकीकृत नीति र संरचनाभित्र संचालन गरिने अर्थमन्त्री खतिवडाले बताए। 

विदेशीक रोजगारीमा जाने श्रमिकको लागत रोजगार दाताबाटै बेहोर्ने गरि गन्तव्य मुलुकहरुसंग दुई पक्षिय श्रम सम्झौता गरिने भएको छ।  श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको