Like us!
Follow us!
Connect us!
Watch us!

डलरको भाउ बढ्यो, अन्य देशको विनिमयदर भाउ कति छ ? (सूचीसहित)

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १० : ५७ मा प्रकाशित

डलरको भाउ बढ्यो, अन्य देशको विनिमयदर भाउ कति छ ? (सूचीसहित)

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ १६ गते बिहिवारका लागि अमिरिकी एक डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा कायम गरेको छ भने बिक्रीदर ११२ रुपैयाँ ४ पैसा कायम गरेको छ। बुधवार एक अमेरीकी डलरको खरिददर १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसामा कारोबार भएको थियो।  

त्यसैगरी बैंकले आज युरोपियन एक युरोको खरिददर १२४ रुपैयाँ ३० पैसा र बिक्रीदर १२४ रुपैयाँ २६ रुपैयाँ कायम गरेको छ। बुधवार एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा कायम गरेको छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसामा कारोबार भएको थियो। 

बिहिवारका लागि केन्द्रिय बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा कायम गरेको छ।  बुधवार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो। 

5cef6a6b4b30c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको