Like us!
Follow us!
Connect us!
Watch us!

गीतकार तथा गायक बेग रानाको ‘छोटो छोटो’ मा समिर र सोनीकाको रोमान्स

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १४ : ०८ मा प्रकाशित

अर्थ संसार काठमाडौँ– पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गीतकार तथा गायक बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो’ सार्बजनिक भएको छ ।

करिब २ दर्जन गीतहरु निकालिसकेका रानाले अहिले भने  ‘छोटो छोटो’ सार्बजनिक गरेका हुन् ।गीतमा गायक बेग रानाको आबाज रहेको छ । उनलाई गायिका सोनु श्रेष्ठको रहेको छ । गीतको लय, शब्द बेग रानाकै रहेको छ ।

भिडियोमा एकदमै आशालाग्दो चर्चित मोडल समिर खान र सोनीका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । निर्देशक निशान एस केको निर्देशन रहेको उक्त भिडियोको छायांकन दिपक गिरीको रहेको छ ।

जनता डिजिटल एण्ड फिल्मले बजार ब्यावस्थापन गरेको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको