Like us!
Follow us!
Connect us!
Watch us!

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले गर्यो बजेटको स्वागत

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १५ : ०४ मा प्रकाशित

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले गर्यो बजेटको स्वागत

अर्थ संसार, काठमाडौं- स्टक, ब्रोकर्स एसोसिएसन अफ नेपालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको स्वागत गरेको छ ।

एसबीएएनले आज एक बिज्ञप्ती जारी गर्दै सरकारले दोस्रो बजारका सबै कारोबार विद्युतीय प्रणालीमार्फत गर्ने र सरकारी ऋणपत्र कारोबारको लागि  अनलाइन प्रणाली विकास गरिने, गैर आवासीय नेपालीलाई दोस्रो बजारमार्फत पनि लगानी गर्न व्यवस्था लागु गरेको हुँदा धितोपत्र बजारको दायरा फराकिलो हुने उल्लेख गरेको छ  ।

बजेटले पुँजी बजारका अंगहरुको संस्थागत सुधार गरिने ट्रष्टी ऐन तर्जुमा गरि सामुहिक लगानी कोष, शेयर अभौतिकीकरण र सिडीएससीका कार्यहरु व्यवस्थित गरिने व्यास्थाले समग्र पुँजी बजार थप मजबुद बन्ने एसबीएएनले अपेक्षा गरेको छ। 

5cefae0dc5730.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको