Like us!
Follow us!
Connect us!
Watch us!

आज डलरको मूल्य घट्यो (विनिमयदर सूचीसहित)

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १० : १३ मा प्रकाशित

आज डलरको मूल्य घट्यो (विनिमयदर सूचीसहित)

अर्थ संसार,काठमाडौं - नेपाल राष्ट्र बैंकले जेठ १९ गते अर्थात आइतबारका लागि अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ १९ पैसा कायम गरेको छ भने बिक्रीदर १११ रुपैयाँ ७९ पैसा कायम गरेको छ। गत शुक्रबार अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसामा कारोबार भएको थियो। 

त्यस्तै आज एक युरोपियन युरोको खरिददर १२३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर १२४ रुपैयाँ ६२ पैसा रहेको छ। भने आइतबारका लागि एक युके पाउण्ड स्ट्रलिङको १३९ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम गरेको छ। 

त्यसैगरी आज कुवेती एक दिनारको खरिददर १६५ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ३६७ रुपैयाँ २४ पैसा रहेको छ। 

5cf354b684130.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको