Like us!
Follow us!
Connect us!
Watch us!

सामान ढुवानी गर्ने गाडी पनि दिउँसो गुड्न नपाउने

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १७ : १८ मा प्रकाशित

सामान ढुवानी गर्ने गाडी पनि दिउँसो गुड्न नपाउने

अर्थ संसार, काठमाडौं- सडक जाम र सवारी साधनको चाप बढेको भन्दै यातायात व्यवस्था विभागले सामान ढुवानी गर्ने गाडीलाई दिनमा ११ घण्टा प्रतिवन्ध लगाउने भएको छ।  विभागले आउँदो असार १ गतेदेखि सामान ढुवानीका अरु सवारी साधन सञ्चालनमा कडाई गर्ने जनाएको हो ।

विभागका अनुसार पानीको जार, अक्सिजन र दुध बोक्नेबाहेक बाँकी सबै ढुवानीका सबै साधनहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकाका तीनै जिल्लामा सञ्चालन गर्न पाइने छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको