अर्थ संसार, काठमाडौं- सडक जाम र सवारी साधनको चाप बढेको भन्दै यातायात व्यवस्था विभागले सामान ढुवानी गर्ने गाडीलाई दिनमा ११ घण्टा प्रतिवन्ध लगाउने भएको छ। विभागले आउँदो असार १ गतेदेखि सामान ढुवानीका अरु सवारी साधन सञ्चालनमा कडाई गर्ने जनाएको हो ।
विभागका अनुसार पानीको जार, अक्सिजन र दुध बोक्नेबाहेक बाँकी सबै ढुवानीका सबै साधनहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकाका तीनै जिल्लामा सञ्चालन गर्न पाइने छैन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस