Like us!
Follow us!
Connect us!
Watch us!

आज डलरको भाउ घट्यो

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, ११ : १५ मा प्रकाशित

आज डलरको भाउ घट्यो

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ २१ गते अर्थात मंगलबारका लागि  अमेरिकी  एक डलरको खरिददर १ सय १० रुपैयाँ ५२ पैसा कायम गरेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ १२ पैसा रहेको छ। 

त्यस्तै आज युरोपियन एक युरोको खरिददर १२३ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर १२४ रुपैयाँ २९ पैसामा कारोबार भएको छ।  आज आज एक युके पाउण्ड स्ट्रलिङको आजको खरिददर १३९ रुपैयाँ ६५ पैसा ररहेको छ भने बिक्रीदर १४० रुपैयाँ ४१ पैसा रहेको छ।  अन्य देशको भाउ यस्तो छ। 

5cf606980e76f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको