अर्थ संसार
काठमाडौं–साल्ट ट्रोडिङ कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कर्पोरेशनले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको बोर्ड बैठकले उक्त निर्णय गरेको नेप्सेलाई जानकारी गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस