Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो १ करोड ३५ लाख कित्ता सेयर

मंगलबार, १८ माघ २०७३, १५ : ५६ मा प्रकाशित

नेप्सेमा थपियो १ करोड ३५ लाख कित्ता सेयर

अर्थ संसार
काठमाडौं–बजारमा कारोबारका लागि मंगलबार दुई बैंकको १ करोड ३५ लाख कित्ता सेयर थपिएको छ ।

नेप्सेका अनुसार प्राइम कमर्सियल बैंकको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता र सिन्धु विकास बैंकको १२ लाख ९ हजार ३ सय ७५ कित्ता बोनस सेयर मंगलबार सूचिकृत भएको छ । दुवै बैंकका सेयरधनीले अब बोनस सेयरसमेत किनबेच गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको