Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटीको शेयर रजिष्ट्रार सनराइज क्यापिटलले गर्ने

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १७ : ०३ मा प्रकाशित

इन्फिनिटीको शेयर रजिष्ट्रार सनराइज क्यापिटलले गर्ने

अर्थ संसार, काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले, गैंडाकोटको कालिगण्डकी चोक, नवलपुरको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरिएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको