Like us!
Follow us!
Connect us!
Watch us!

किन भयो ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का ?

कमला भुसाल

सोमबार, २७ जेठ २०७६, १३ : ३८ मा प्रकाशित

किन भयो ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का ?

अर्थ संसार, काठमाडौं- प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने भएको छ ।

एक्विजिसन सम्बन्धी सम्झदारी पत्रमा जेठ २५ गते शनिबार हस्ताक्षर भइसकेको छ । प्राइमसँग मर्जरमा जाने सहमतिसँगै ललितपुर फाइनान्सको शेयर कारोबार पनि रोक्का भएको छ ।

बैंकले जेठ २२ गते बुधबार कन्काई विकास बैंकलाई एक्वायर गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको