Like us!
Follow us!
Connect us!
Watch us!

उत्कृष्ट नतिजा हासिल गर्दै नेपाल फर्के आयुष

कमला भुसाल

सोमबार, २७ जेठ २०७६, १५ : १८ मा प्रकाशित

उत्कृष्ट नतिजा हासिल गर्दै नेपाल फर्के आयुष

अर्थ संसार, काठमाडौं- भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्। प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचर्य र आयुश केसी क्रमस: तेस्रो र चौथो बिजेता बनेका छन् ।
 

२०७३ को सुरशाला जुनियर आईडलमा बिजेता बनेका आयुश र फर्स्ट रनर अप बनेका प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानै बाट गीतासङितमा रुची राख्ने उनिहरु नै बिजेता बन्ने धेरैको अड्कल थियो । मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भब्य स्वागत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको