Like us!
Follow us!
Connect us!
Watch us!

नविल इक्विटीलाई प्रति इकाइ १० मूल्य मूल्य रेन्ज

बुधबार, १९ माघ २०७३, १२ : २८ मा प्रकाशित

नविल इक्विटीलाई प्रति इकाइ १० मूल्य मूल्य रेन्ज

अर्थ संसार

काठमाडौं–नविल इक्विटी फन्डलाई नेपाल स्टक एक्स्चेन्जले कारोबारका लागि मूल्य रेन्ज तोकिदिएको छ । पहिलो कारोबारका लागि प्रति रुपैयाँ १० रुपैयाँ मूल्य तोकिएको नेप्सेले जनाएको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गत सेप्टेम्बरमा प्रतिइकाइ १० रुपैयाँ दरका ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाइ बिक्री गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको