Like us!
Follow us!
Connect us!
Watch us!

आज कुवेती दिनारको भाउ यो महिनाकै सबैभन्दा बढी, हेर्नुहोस अन्य देशको कति छ ?

कमला भुसाल

शुक्रबार, ३१ जेठ २०७६, १० : १९ मा प्रकाशित

आज कुवेती दिनारको भाउ यो महिनाकै सबैभन्दा बढी, हेर्नुहोस अन्य देशको कति छ ?

अर्थ संसार, काठमाडौं- कुवेती दिनारको भाउ आज यस महिनाको सबैभन्दा उच्च रहेको छ। 

नेपाल राष्ट्र बैंकले जेठ ३१ गते अर्थात आज शुक्रबारका लागि त्यस्तै आज कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ कायम गरेको छ भने बिक्रीदर ३६६ रुपैयाँ ९८ पैसा कायम गरेको छ।

त्यस्तै आज एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा कायम गरेको छ। 

त्यस्तै आज एक युरोपियन युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा र  बिक्रीदर १२५ रुपैयाँ ८९ पैसा कायम गरेको छ। भने केन्द्रिय बैंकले आज युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपियाँ ५५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम गरेको छ। 

 

5d032cd7d56d8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको