अर्थ संसार, काठमाडौं- संसारलाई एकैठाउँमा जोड्ने माध्यम खेलकुद हो, भनेर भन्दा कसैले होइन भन्दैन होला। 
अझ सञ्चार माध्यमको विकासले गर्दा खेलकुद मोह अझै बढेको छ । त्यसमाथि पनि खेलकुद क्षेत्रको अब्बल खेलाडीहरुले बढ्दो तलब र ठूला टिभीहरुको अनुबन्धन्ले उनीहरुलाई धेरै कमाउने व्यक्तिको रुपमा पनि पुर्याएको छ।  
अमेरिकन म्यागजिन forbesले केही अघि निकालेको विवरण अनुसार संसारकै सबैभन्दा धेरै कमाउने खेलाडीका रुपमा अर्जेन्टिनाका लियोनेल मेस्सी परेका छन 
।उनको कमाइ १२७ मिलियन अमेरिकी डलर रहेको छ।  
त्यसपछि धेरै तलब भएका खेलाडी अन्तर्गत दोस्रो नम्बरमा पर्ने खेलाडी हुन् क्रिस्टीयानो रोनाल्डो। उनको कमाई १०९ मिलियन अमेरिकी डलर रहेको छ। त्यसैगरी तेस्रो नम्बरमा नेय्मार परेका छन्। उनको कमाइ १०५ मिलियन अमेरिकी डलर रहेको छ। अन्य खेलाडीको हेरौं कति छ।  
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस