Like us!
Follow us!
Connect us!
Watch us!
नविल र ओरिएन्टल होटलको तोकियो समायोजित मुल्य

सिटिजन्स, नविल र ओरिएन्टल होटलको तोकियो समायोजित मुल्य, कति तोकियो ?

विहीबार, ०६ असोज २०७३, १६ : ५४ मा प्रकाशित

सिटिजन्स, नविल र ओरिएन्टल होटलको तोकियो समायोजित मुल्य, कति तोकियो ?

काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले सिटिजन्स बैंक, नविल बैंकको संस्थापक र साधारण शेयरको समायोजन मुल्य तोकेको छ । नेप्सेले सिटजन वैकले १५.८ प्रतिशतले बोनस सेयर दिएर बुक क्लोज गरेपछि समायोजित मुल्य ६ सय १४ रुपैयाँ तोकेको हो ।

नविल वैंकले ३० प्रतिशत बोनस सेयरपछि १ हजार ३ सय ९२ तोकेको छ । यस्तै नविल वैंकको बोनस सेयरपछि साधारण सेयरको समायोजन मुल्य १ हजार ८ सय ८ रुपैयाँ तोकेको छ । उता ओरिएन्टल होटलले २० प्रतिशत बोनस सेयर बाँडेपछि समायोजित मुल्य ५ सय ३९ तोकिएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको