Like us!
Follow us!
Connect us!
Watch us!

धादिङको गल्छीमा जीप दुर्घटना, चार जनाको मृत्यु

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, १४ : ५३ मा प्रकाशित

धादिङको गल्छीमा जीप दुर्घटना, चार जनाको मृत्यु

अर्थ संसार, काठमाडौं- धादिङको गल्छीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कार्की डाँडाबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप धादिङको गल्छी–६ मा दुर्घटनामा परेको धादिङ प्रहरी कार्यालयले जनाएको छ।  दुर्घटनामा १० जना घाइते भएका छन् ।

जीपमा १६ जना सवार रहेका थिए । घाइतेको थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको