Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्सको बुक क्लोज कहिले ?

शुक्रबार, २१ माघ २०७३, १५ : २८ मा प्रकाशित

डिप्रोक्सको बुक क्लोज कहिले ?


अर्थ संसार
काठमाडौं–डिप्रोक्स लघुवित्त बिकास बैंक लिमिटेडले हकप्रद सेयर र साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति घोषण गरेको छ ।

बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार सेयरधनी दर्ता पुस्तिका फागुन २ गतेदेखि फागुन २३ बन्द हुनेछ । बैंकले साधारणसभामा १ बराबर १ रेसियोको हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव लैजाँदै छ । डिप्रोक्सले फागुन २३  गते साधारणसभा गर्ने भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको