Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान केन्द्रिय बैंकको अनुमति

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १२ : २८ मा प्रकाशित

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान केन्द्रिय बैंकको अनुमति

अर्थ संसार, काठमाडौं- एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले आइतबार (असार ८ गते) पत्र पठाएर सैद्धान्तिक सहमति दिएको हो ।
 
एनएमबि र ओमले जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त दिनदेखि नेप्सेमा एनएमबिको सेयर कारोबार रोक्का रहेको छ । 
 
 

5d107153e7a76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको