Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्याचुअल फण्ड-२ मा आवदेन लिन/दिन बन्द , करिब ५६ करोड रुपैयाँ संकलन

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १३ : ०५ मा प्रकाशित

सिटिजन्स म्याचुअल फण्ड-२ मा आवदेन लिन/दिन बन्द , करिब ५६ करोड रुपैयाँ संकलन

अर्थ संसार, काठमाडौं- सिटिजन्स म्याचुअल फण्ड अन्तरगतको दोश्रो सामुहिक लगानी योजना सिटिजन्स म्याचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँ संकलन भएको छ ।

१० रुपैयाँ अंकित दरको १० करोड इकाई निष्काशन गरिएकोमा १६ हजार ४ सय २६ वटा दरखास्त फारम बराबर उक्त रकम संकलन भएको हो ।

सिटिजन्स म्याचुअल फण्ड–२ को जेठ ९ गतेदेखि इकाई निष्काशन तथा बिक्री खुला गरिएकोमा असार ८ गते सो इकाईका लागि आवदेन लिने/दिने कार्य बन्द गरिएको निष्काशन तथा बिक्री प्रबन्धक सिबिआइएल क्यापिटल लिमिटेडले जनाएको छ ।

5d107d805d56b.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको