Like us!
Follow us!
Connect us!
Watch us!

बाबुराम भट्टराईले गृह जिल्लामा यसरि मनाए असार १५ (फोटोफिचर)

कमला भुसाल

आइतबार, १५ असार २०७६, १५ : ०४ मा प्रकाशित

बाबुराम भट्टराईले गृह जिल्लामा यसरि मनाए असार १५  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा २०७६ सालको असार १५ गते अर्थात धान दिवस मनाएका छन्। उनि गृह जिल्ला गोरखामा रोपाईंमा सहभागी भएका छन् ।

भट्टराईले आज हली, बाउशे र रोपारको काम गरि धान दिवस तथा असार १५ मनाएका छन्।  हलोको अनौ र लौरी समातेर गोरु जोतेर केही सियो हिलाएको, रोपारसँगै मिलेर बीउ पनि काढेको तस्विर आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । 

 

5d188166e77bf.jpg 5d188167498b9.jpg 5d188167c7407.jpg 5d1881682bf99.jpg 5d18816900897.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको