अर्थ संसार
काठमाडौं–गरिमा विकास बैंकको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले सेयर मूल्य समायोजन गरिदिएको छ । बैंकको औषत मूल्य ३ सय रुपैयाँलाई आधार मानेर समायोजित मूल्य ३३७ रुपैयाँ तोकिदिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस