Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको ३५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

सोमबार, २४ माघ २०७३, १४ : २८ मा प्रकाशित

तीन कम्पनीको ३५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा दिव्येश्वरी हाइड्रोपावरको साधारण सेयर तथा रिडि हाइड्रो पावर र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार दिब्येश्वरीको २६ लाख ४० हजार कित्ता साधारण सेयर सूचिकृत भएको हो । कम्पनीको अर्को सातादेखि सेयर कारोबार सुरु हुने छ ।

यसै गरी रिडि हाइड्रोपावरको २ लाख ७० हजार ९ सय ५३ कित्ता र पोखरा फाइनान्सको ६ लाख ६३ हजार १० कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको