अर्थ संसार, काठमाडौं– राष्ट्रिय बीमा संस्थानले १६ जना अधिकृत स्तर र १३ जना सहायक स्तर गरि जम्मा २९ जना नयाँ कर्मचारीहर नियुक्त गरेको छ ।
नयाँ कर्मचारीहरु थपिए सँगै राष्ट्रिय बीमा संस्थानको शाखा कार्यालयहरुमा थप विस्तार गरिनुको साथै बीमा सेवाको गुणस्तरमा बृद्धिहुने संस्थाले जनाएको छ ।
कर्मचारीहरुको स्वागत कार्यक्रममा संस्थानका नायव महाप्रवन्धक महेश रिमालले स्वागत तथा बदाई मन्तव्य दिनुभएको थियो । संस्थानका प्रशासक कवि प्रसाद पाठकले नव नियुक्त कर्मचारीहरुलाई बदाई दिँदै सपथ ग्रहण गराउनु भयो ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस