नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य आज तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो। यससँगै आज सुन प्रतितोला सुन २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार २ रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस