Like us!
Follow us!
Connect us!
Watch us!

माछापुछ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाख १० हजार बराबरको बीमा सुबिधा

अर्थ संसार

विहीबार, ०२ साउन २०७६, १० : ४८ मा प्रकाशित

माछापुछ्रे  बैंकको स्मार्ट बचत खातामा  १४ लाख १० हजार बराबरको बीमा सुबिधा

अर्थ संसार, काठमाडौं– आर्थिक वर्ष २०७६/७७को सुरुवात संगै माछापुछ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै माछापुछ्रे स्मार्ट बचत खातामा १४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ ।

बैंकले स्मार्ट बचत खाताखोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा३ लाखतथा अस्पताल भर्नामारु. १ लाख सम्मको उपचार खर्च प्रदानगर्नेछ भने वार्षिक रुपमा१० हजार सम्मको औषधी खर्चसमेत उपलब्ध गराउनेछ ।

माछापुच्छ्रे बैंक लि.ले १ बर्ष अगाडी बिमा सुविधा, औषधिउपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाता प्रतिग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षितगरि उक्त बचत खातामा विषेशताहरु थप गरेको हो ।

रु.५ हजार न्यूनतममौज्दातमै खोल्न मिल्ने माछापुछ्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमाग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जस अन्र्तगत बैंकले हालसम्म११५जनाभन्दा बढिग्राहकलार्इ बीमा रकम प्रदानगरिसकेको छ ।

बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एम बिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्कआश्वा सुविधा र निःशुल्क अन्तर शाखाकारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदानगर्दै आएको छ ।

माछापुछ्रे बैंक लिमिटेडले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३१ वटाशाखाहरु र ११२ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा२२५ स्थानवाट ६ लाखभन्दाबढि ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

माछापुछ्रे बैंकको स्मार्ट बचत खातामा रु. १४ लाख १० हजार बराबरको बीमा सुबिधा ।
अर्थ संसार, काठमाडौं– आर्थिक वर्ष २०७६/७७को सुरुवात संगै माछापुच्छ्र्रे बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै माछापुछ्रे स्मार्ट बचत खातामा १४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ ।

बैंकले स्मार्ट बचत खाताखोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा३ लाखतथा अस्पताल भर्नामारु. १ लाख सम्मको उपचार खर्च प्रदानगर्नेछ भने वार्षिक रुपमा१० हजार सम्मका ेऔषधी खर्चसमेत उपलब्ध गराउनेछ ।

माछापुच्छ्रे बैंक लि.ले १ बर्ष अगाडी बिमा सुविधा, औषधिउपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाता प्रतिग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षितगरि उक्त बचत खातामा विषेशताहरु थप गरेको हो । रु.५ हजार न्यूनतममौज्दातमै खोल्न मिल्ने माछापुछ्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमाग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जस अन्र्तगत बैंकले हालसम्म११५जनाभन्दा बढिग्राहकलाई बीमा रकम प्रदानगरिसकेको छ ।

बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एम बिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्कआश्वा सुविधा र निःशुल्क अन्तर शाखाकारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदानगर्दै आएको छ ।

माछापुछ्रे बैंक लिमिटेडले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३१ वटाशाखाहरु र ११२ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा२२५ स्थानवाट ६ लाखभन्दाबढि ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको