Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ महालक्ष्मी विकास बैँकलाई

रबिन दङगाल

बुधबार, ०८ साउन २०७६, १५ : ४५ मा प्रकाशित

बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ महालक्ष्मी विकास बैँकलाई

अर्थ संसार, काठमाडौँ- नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैँकतर्फ महालक्ष्मी विकास बैँक लिमिटेडले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको छ ।

उक्त समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गर्नुभएको थियो । बैँकले पाएको यस सफलताको श्रेय बैँकका आदरणीय ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनी महानुभावहरुलाई दिदैँ आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा गरेको छौँ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको