अर्थ संसार
काठमाडौं–एनएलजी इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ७ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ । यस इन्स्योरेन्सको नाफा गत आर्थिक बर्षको यही अबधिको तुलनामा ४६.८ प्रतिशतले बढेको हो । प्रभुले गत बर्ष ५ करोडरुपैयाँ नाफा गरेको थियो ।
एनएलजीको चुक्ता पूँजी यस अबधिमा ५१ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रति सेयर आम्दानी २८ रुपैयाँ ७९ पैसा गरेको छ । इन्सुरेन्सले यस अबधिमा बीमा कोषमा ५० करोड ३१ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ७७ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीले बीमाको दावी भुक्तानी गर्न अझै ७२ करोड रुपैयाँ बाँकी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस