Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको नाफा ७ करोड ३४

शुक्रबार, २८ माघ २०७३, १४ : १२ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको नाफा ७ करोड ३४

अर्थ संसार
काठमाडौं–एनएलजी इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ७ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ । यस इन्स्योरेन्सको नाफा गत आर्थिक बर्षको यही अबधिको तुलनामा ४६.८ प्रतिशतले बढेको हो । प्रभुले गत बर्ष ५ करोडरुपैयाँ नाफा गरेको थियो ।

एनएलजीको चुक्ता पूँजी यस अबधिमा ५१ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रति सेयर आम्दानी २८ रुपैयाँ ७९ पैसा गरेको छ । इन्सुरेन्सले यस अबधिमा बीमा कोषमा ५०  करोड ३१ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ७७ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीले बीमाको दावी भुक्तानी गर्न अझै ७२ करोड रुपैयाँ बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको