Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको शेयर रजिष्ट्रारमा भिबोर क्यापिटल लिमिटेड नियुक्त

मिलन खड्का

सोमबार, २० साउन २०७६, १७ : ४७ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको शेयर रजिष्ट्रारमा भिबोर क्यापिटल लिमिटेड नियुक्त

अर्थ संसार, काठमाडौं– मुक्तिनाथ विकास बैंकले  शेयर रजिष्ट्रारमा भिबोर क्यापिटल लिमिटेड नियुक्त  गरेको छ।  

मुक्तिनाथको संचालक समितिको निर्णय अनुसार यस बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि श्री भिबोर क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको हो। 
  
 श्री भिबोर क्यापिटल लिमिटेड मार्फत २०७६ श्रावण २६ गते देखि मुक्तिनाथ विकास बैंकको शेयर रजिष्ट्रारको काम गर्ने छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको