Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा कैलाली र कञ्चनपुरमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

मंगलबार, १० भदौ २०७६, १८ : २३ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा कैलाली र कञ्चनपुरमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सोमबार कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे प्रकाशपार्नु भएको भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको