भुजुङ हाइड्रोपावर लिमिटेड (BJHL) का १ करोड आईपीओ सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।
सूचिकृत सेयरको दोस्रो बजारमा कारोबार २०२६ साल मार्च २२ (वि.सं. २०८२ चैत ८) बाट सुरु हुनेछ।
पहिलो दिनको कारोबारका लागि कम्पनीले सेयरको मूल्य दायरा प्रतिकित्ता न्यूनतम रु. ९०.०४ देखि अधिकतम रु. २७०.१२ तोकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस