काठमाडौं उपत्यकामा दिउसै अन्धकार बनेको छ । मौसम बदली हुँदा दिउसै अन्धकारमय बनेको हो ।
यतिवेला देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । अहिले काठमाडौंमा हावाहुरी सहित असिना पानी परिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस