अर्थ संसार, काठमाडौं -राष्ट्रिय बीमा संस्थानले असोज ३ गते अर्थात शुक्रबार मोबाइल एप एप्लिकेशन सार्वजनिक गरेको छ । केन्द्रिय कार्यालयको एक पत्रकार सम्मेलन गरी मोबाइल एप एप्लिकेशन सार्वजनिक गरेको हो ।
बीमा एजेण्ड र विमितहरुलाई मोवाइलको माध्यमबाट राष्ट्रिय बीमा संस्थानको बारेमा जानकारी दिने उद्देश्यले मोवाइ एफ एप्लिकेशन सार्वजनिक गरिएको राष्ट्रिय बीमा संस्थानका समितिका अध्यक्ष धनीराम शर्माले बताए । यस एपबाट संस्थानको बारेमा जानरी दिनुका साथै जुनसुकै ठाउँमा बीमाको बारेमा सम्पूर्ण जानकारी पाउने संस्थानका प्रशासक कवि प्रसाद पाठकले सुनाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस