Like us!
Follow us!
Connect us!
Watch us!

बधाई ! सिइओ न्यौपानेलाई प्रबल जनसेवाश्री

अर्थ संसार

आइतबार, ०५ असोज २०७६, ०८ : ०२ मा प्रकाशित

बधाई  !  सिइओ न्यौपानेलाई प्रबल जनसेवाश्री

अर्थ संसार, काठमाडौं-  एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) प्राप्त गरेका छन् ।

उनलाई संविधान दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण हस्तान्तरण
गरेकी हुन् ।

मुलुकको समग्र बैंकिङ क्षेत्रमा न्यौपानेले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा उनलाई पदक प्रदान गरिएको हो । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको