Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकद्वारा बनेपा, काभ्रेमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द लाई २५ लाख आर्थिक सहयोग

अर्थ संसार

शुक्रबार, १० असोज २०७६, १६ : ४७ मा प्रकाशित

एनसीसी बैंकद्वारा बनेपा, काभ्रेमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द लाई २५ लाख आर्थिक सहयोग

अथं संसार, काठमाडौं– एनसीसी बैंकले प्रदेश नं. ३, काभे्र जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई   शुक्रबार  २५ लाख ४२ हजार १९० रुपैयाँ  आर्थिक सहयोग प्रदान गरेको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गताभएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष  उपेन्द्र केशरी न्यौपानेज्यूबाट अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा.  विवेक बास्कोटालाई हस्तान्तरण गर्नुभयो ।                                                        

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको