Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्नु भयो ?

मिलन खड्का

मंगलबार, २८ असोज २०७६, १५ : १५ मा प्रकाशित

आइपिओ भर्नु भयो ?

अर्थ संसार, काठमाडौं- साधारण शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्छ ? तेसो भए बजारमा खुल्ला शिव श्री हाइड्रोपावर लिमिटेडेको आइपिओ तपाइको रोजाईमा हुनसक्छ। 

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ : सिइओ, सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित) 


आइपिओ असोज १६ गते देखि निश्कासन गरिएको हो।  कम्पनीले १०० रुपैयाँ अंकित ३३ लाख ५१ हजार १४० कित्ता शेयर निश्कासन गरेको हो। कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुन आउने २२ लाख १४ हजार ६ सय कित्तामा स्थानीयवासीका लागि निश्कासन गरिएको मध्ये बाँकी रहन गएको ११ लाख ३६ लाख ५५० कित्ता समेत गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता शेयर निश्कासन भएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निश्कासन गरेको साधारण शेयरमा लगानीकर्ताले ढिलोमा कात्र्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

5da5966c5f374.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको