Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको हकप्रद सेयर निस्कासन हुँदै

आइतबार, ०८ फागुन २०७३, १२ : ४७ मा प्रकाशित

गरिमा विकास बैंकको हकप्रद सेयर निस्कासन हुँदै

अर्थ संसार 
काठमाडौं– गरिमा बिकास बैंकले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकको १० औँ साधारण सभाले हकप्रद सेयर निस्कासन गर्ने निर्णय गरेको हो ।

बैंकले १०ः ७ को दरमा हकप्रद सेयर दिने भएको छ । हकप्रद सेयर बोनस सेयर बाडेपछि मात्र निस्कासन गर्ने बैंकले जनाएको ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको