Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरेको १ करोड ५० लाख बराबरको हकप्रद आउँदै

आइतबार, ०८ फागुन २०७३, १४ : ५३ मा प्रकाशित

मिर्मिरेको १ करोड ५० लाख बराबरको हकप्रद आउँदै

अर्थ संसार 
काठमााडौं– मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ ।

कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो।

गत १४ पुषमा सम्पन्न कम्पनीको साधारण सभाले ५० प्रतिशत बोनश र त्यसपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको थियो। 

यो पनि पढ्नुहोस्

बजारमा पाँच कम्पनीको आयो करिब ८० लाख कित्ता सेयर 

बजारमा पाँच कम्पनीको आयो करिब ८० लाख कित्ता सेयर 

नेपाल टेलिकमले ७ अर्ब ६५ करोड लाभांस बाँड्ने तयारी गर्दै 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको