अर्थ संसार
काठमाडौं– केही दिन अघिदेखि लगातार बढेको सेयर बजार (नेप्से) साताको पहिलो दिन आईतबार २५.५ अंकले बढेको छ ।
लामो समयदेखि सुस्ताएका लगानीकर्ता केही दिनदेखि एकाएक जुर्मुराएका छन् । १ सय ४४ कम्पनीको २० लाख ७७ हजार ५ सय ५६ वटा सेयर कित्ता किनबेच हुँदा ६६ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।
बढेको बजारमा बैंक १४.१९ अंक, विकास बैंक २९.६९ अंक, हाइड्रो पावर ५.३६ अंक, फाइनान्स २०.८५ अंक, इन्स्योरेन्स २९७.९७ अंक र अन्य २४.५८ अंकले बढेका छन । यस दिन होटल १९.२२ र उत्पादन ३.४९ अंकले घटेका छन् ।
कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस