Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालो यात्रामा, २५.५ अंकले बढेको बजारमा ६६ करोडको कारोबार

आइतबार, ०८ फागुन २०७३, १५ : २४ मा प्रकाशित

नेप्से उकालो यात्रामा, २५.५ अंकले बढेको बजारमा ६६ करोडको कारोबार


अर्थ संसार 
काठमाडौं– केही दिन अघिदेखि लगातार बढेको सेयर बजार (नेप्से) साताको पहिलो दिन आईतबार २५.५ अंकले बढेको छ ।

लामो समयदेखि सुस्ताएका लगानीकर्ता केही दिनदेखि एकाएक जुर्मुराएका छन् । १ सय ४४ कम्पनीको २० लाख ७७ हजार ५ सय ५६ वटा सेयर कित्ता किनबेच हुँदा ६६ करोड ६५ लाख बराबरको कारोबार भएको छ । 

बढेको बजारमा बैंक १४.१९ अंक, विकास बैंक २९.६९ अंक, हाइड्रो पावर ५.३६ अंक, फाइनान्स २०.८५ अंक, इन्स्योरेन्स २९७.९७ अंक र अन्य २४.५८ अंकले बढेका छन । यस दिन होटल १९.२२ र उत्पादन ३.४९ अंकले घटेका छन् ।   

कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् 

58a96b972d69a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको