Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाईको कारोबार खुला

प्रजना राई

आइतबार, ०३ कार्तिक २०७६, ११ : ५९ मा प्रकाशित

एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाईको कारोबार खुला

अर्थ संसार,काठमाडौं- एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाई आइतबारदेखि कारोबारका लागि खुला भएको छ । नेप्सेमा कात्तिक १ गते इकाई सूचीकरण गराएपछि यो फन्ड कारोबारका लागि खुला भएको हो । 

सूचीकरणपछि यस फन्डको पहिलो कारोबार प्रतिइकाई १० रुपैयाँलाई आधार मानेर हुनेछ । एसिया  एनआइसी एसिया क्यापिटलले साउन ८ गतेदेखि भदौ ८ गतेसम्म ‘एनआइसी एसिया ब्यालेन्स्ड फन्ड’ नाममा कुल १२ करोड ५० लाख इकाई निष्कासन गरेको थियो । तर सबै इकाई बिक्री नभएपछि फन्डको आकार घटाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको