Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व बैंकर अजय श्रेष्ठ  सर्बोच्चमा, प्रधानन्यायाधिश जबराको इजलासमा मुद्दा

प्रजना राई

सोमबार, ०४ कार्तिक २०७६, ११ : ५८ मा प्रकाशित

पूर्व बैंकर अजय श्रेष्ठ  सर्बोच्चमा, प्रधानन्यायाधिश जबराको इजलासमा मुद्दा

अर्थ संसार, काठमाण्डौ - पूर्व बैंकर अजय श्रेष्ठको मुद्दा सर्वोच अदालत पुगेको छ । बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले पूर्वपक्षमा थुनामा पठाउने निर्णय गरेको थियो ।

लाभांश पारितसँगै बैंक अफ काठमाण्डूको २५ औं साधारणसभा सम्पन्न (फोटोफिचर) 

उच्च अदालतको आदेश चित्त नबुझे पछि नयाँ मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३  जस्लाई पुरानो मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १७  पनि भनिन्छ । यही अन्तर्गत अजय श्रेष्ठ सर्बोच्च अदालत पुगेका हुन् । उनको मुद्दा प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको