Like us!
Follow us!
Connect us!
Watch us!

आजको सुनचाँदीको मूल्य

प्रजना राई

विहीबार, ०७ कार्तिक २०७६, ११ : २० मा प्रकाशित

आजको सुनचाँदीको मूल्य


अर्थ संसार, काठमाण्डौ -नेपाली बजारमा बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला  ७० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

बुधबार र बिहिबार सुनको मुल्यमा घटबढ भएको छैन। भने चाँदीको मुल्य ६ दिन देखी  प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको