Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवमा देखिएको रौनक (भिडियोसहित)

अर्थ संसार

शनिबार, १६ कार्तिक २०७६, १६ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक १५ औं वर्ष सफलतापूर्वक पुरा गरी १६ औं वर्षमा  प्रवेश गरेको छ ।

१६ वर्षमा प्रवेश गरेको यो शुभ अवसरमा बैंकले विभिन्न कार्यक्रम गरी भव्य रुपले मनाएको छ । बैंकले शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी {फोटोफिचर} 

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।  ‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’  भन्ने मूल नारालाई मनन् प्रातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकले आफ्नो १५औं बार्षिक उत्सव  विहिबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा  केक काटेर मनाएका थियो ।

हेरौं भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको