Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत लाभांश दिने

प्रजना राई

आइतबार, १७ कार्तिक २०७६, १२ : ०१ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत लाभांश दिने

अर्थ संसार,  काठमाडौं - नेपाल बङ्गलादेश  बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत  बोनस शेयर र ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।


उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामि वार्षिक साधारणससभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
 

5dbe718e25a3f.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको