Like us!
Follow us!
Connect us!
Watch us!

यशियन लाईफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ५० प्रतिशत व्याज छुट

मंगलबार, १० फागुन २०७३, ११ : १५ मा प्रकाशित

यशियन लाईफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ५० प्रतिशत व्याज छुट

अर्थ संसार 
काठमाडौं– आफ्ना लगानीकर्तालाई एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमालेखमा ५० प्रतिशत व्याज छुट दिएको छ ।

माघ मशान्तसम्म बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले छ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखाहरु यही फागुन ८ गतेदेखि चैत्र २२ गतेसम्म पुनर्जागगरण गराउने बीमितहरुलाई लाग्ने ५० प्रतिशत छुट प्रदात गरिएको कम्पनीले जनाएको छ । 

यो पनि पढ्नुहोस्

सांस्कृति संस्थानमा २४ जना कर्मचारी आवश्यकता, दरखास्त फाराम यहाँ पाइन्छ 

मंगलबार पत्रपत्रिकामा छापिएका कर्मचारी आवश्यकताको सुचन [विज्ञापनसहित] 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको